४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो तथ्यांक अनुसार १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो । … Continue reading ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु